हाम्रो गतिविधि

  • नेपालको संबिधान २०७२ का भ्रम र तथ्यहरु बारे आदिवासी जनजाति युवाहरुमा जनजागरण अभियान

    आदिवासी जनजाती युवा महासंघ नेपालको आज २०७२ माघ ८ गतेका दिन केन्द्रिय कार्यालयमा बसेको बैठकले बर्तमान सन्दर्भमा संबि

    बाँकी पृष्ठ
  • नया सबिधान र युवा बिषय

     मार्टिन चौतारीले गरेको मगलबारे छलफलमा यस आदिबासी जनजाति युवा महासघका महासचिव सुदर्शन चौधारीले नया सबिधान र युवा बिष

    बाँकी पृष्ठ
  • आकस्मिक बैठक

    आदिवासी जनजाति युवा महासंघ नेपालको बसेको आकस्मिक बैठक मिति २०७२ पौष २२ गते का दिन महासंघको केन्द्रिय कार्यालयमा महास

    बाँकी पृष्ठ
Delegation on Ministry of Youth & Sports


YFIN, Nepal team delegation and visited to Youth & Sports Honorable Minister Satya Narayan Mandal at  Ministry of Youth & Sports On 16th Dec 2015 for pressure inclulsive National youth council, insuring fully participation of youth in each level of planning, implementating and monitoring and Ministry should need to launch youth focused self employment programs..

National level intraction program

On the occasion of 21th World Indigenous Day-2015 and Internation Youth Day 2015, YFIN Nepal Organized a national level intraction program

हाम्रो माग पूरा गर

विभिन्न माग राख्दै संविधानसभा भवन अगाडि धर्ना दिँदै जनजातिहरु ।

राष्ट्रिय अन्तरकृया कार्यक्रम २०७० सम्प&

१९ औं विश्व आदिवासी दिवस २०१३ र १४ औं आन्तराष्ट्रिय युवा दिवसको अवसरमा “आप्रवासन र आदिवासी जनजाति युवा” विषयक एक दिवसीय राष्ट्रिय अन्तरकृया कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय रामकुमार श्रेष्ठ, विशेष अतिथि जनजाति प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, जनजाति महासंघको अध्यक्ष नगेन्द्र कुमाल, जनजाति युवा महासंघका काबा अध्यक्ष इन्द्र तमु र आमन्त्रित पाहुनाहरु

१४ औं अन्तरास्ट्रिय युवा दिवस २०७०

युवा तथा खेलकुद मन्त्रालयको आयोजना र आदिवासी जनजाती युवा महासंघ नेपाल लगाएतका युवा गैरसरकारी सस्थाको सहआयोजनामा सम्पन्न भएको १४ औ अन्तरास्ट्रिय युवा दिवस २०७० को एक झलक

मौन धर्ना कार्यक्रम

 

युवा महासंघका स्वमसेवक सहित पदाधिकारीहर&

आदिवासी जनजाती युवा महासंघ नेपालले पहिचानको पक्षमा र आम आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न र स्वम्सेवा गर्ने उद्देस्यका पहिलो चरणमा साथ ५० जना बिशेष स्वाम सेवकहरुको समुह बनाएको छ / लगत्तै काठमाडौँ मा १००० जना पुर्याउने योजना रहेको छ  / 

विचार गोष्ठी कार्यक्रम

महासंघले १७औ विश्व आदिवासी दिवस २०११ को आवसरमा "राज्य पुनर्संरचनामा आदिवासी जनजाति सवाल" बिषयक एकदिने रास्ट्रिय विचार गोष्ठी कार्यक्रम काठमाडौँमा श्रावन १९ गते सम्पन्न भएको थियो / 

रास्ट्रिय विचार गोष्ठी

१८ औं विश्व आदिवासी दिवस (९ अगष्ट २०१२) को अवसरमा आयोजित आदिवासी जनजाति युवा महासंघ,केन्द्रीय समितिको आयोजनामा “पहिचान सहितको संघियता र जातिय राज्य” विषयक राष्ट्रिय स्तर बिचार गोष्ठी कार्यक्रम २०६९ आषाढ २३, काठमाण्डौमा सम्पन्न भएको छ । 

प्राथमिक उपचार केन्द्र राख्यो महासंघले

१८औ बिस्व आदिवासी दिवसको उपलक्षमा आयोजित मुलसमारोह कार्यक्रममा सहभागीहरुको आकस्मिक दुर्घटना तथा स्वास्थ्य सम्बन्धि सेवाका लागि लक्षित गरेर प्राथमिक उपचार केन्द्र आदिवासी जनजाती युवा महासंघले संचालन गरेको थियो / 

वाईफिन नेपालको धर्ना

दवाव रयाली

महासंघको दोर्स्रो राष्ट्रिय महादिबेसनक&#

महासंघको दोर्स्रो राष्ट्रिय महादिबेसन

आदिवासी जनजाति पहिचान विषयक अन्तरक्रिया

आदिवासी जनजाति युवा महासंघ, नेपालको आयोजनामा २०६८ असोज ५ गते 

संस्थागत सन्देश

बाँकी पृष्ठ

सुचना

  • रास्ट्रिय युवा भेलाको सहयोगीहरुलाई धन्य&

    "राष्ट्रिय युवा भेला २०६९" भव्य रुपमा सम्पन्न गर्न पाल्नुहुने पाहुना अतिथिहरु, सहभागी मित्रहरु, पत्रकारसाथीहरु, विभिन्न जिम्मेवारी लिएर परिचालित हुनुहुने सबै साथीहरु र सहयोगी संघ/सस्था व्यक्ति/व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।

  • काठमाडौ घोषणा पत्र२०६९

    आदिवासी जनजाति युवाहरुको यहि २०६९ फागुन १९ र २० गते काठमाडौमा सम्पन्न राष्ट्रिय युवा भेला २०६९ आदिवासी जनजाति युवाहरुको काठमाडौ घोषणा पत्र२०६९ जारी गरिएको छ ।

सवै हेर्ने

ताजा समचार

  • यहाँहरुको युवा संस्थाको विवरण भरी युवा परिषदमा पेश गर्नु हुन हार्दिक अनुरोध

    राष्टिय युवा परिषदले युवा क्षेत्रमा कार्यरत संस्

  • आदिवासी जनजाति युवा महासंघ गुल्मीमा गिरी

    आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समितिको अध्य

  • पाँच जिल्लमा जनजाति युवा महासंघ एकै दिन गé

    २०७१ बैशाख २७ गतेका दिन आदिवासी जनजाति युवाहरुको ë

सवै हेर्ने

लेख/विचार

  • अवाधराना पत्र

    प्रस्तुतकर्ता: परशुराम तामाङ आदिबसी जनजाती संयुक

    बाँकी पृष्ठ
  • राज्य पुनर्संरचना सम्बन्धी

    पृथ्वीमान गुरुङ अध्यक्ष, आदिवासी जनजाति युवा महा

    बाँकी पृष्ठ
  • जनजाति राजनितिक सम्मेलनको निष्कर्ष

    ८ जुलाई २०१२ २२ असार २०६९ हामी नेपालका आदिवासी जनज

    बाँकी पृष्ठ

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media